आज फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। यस कारण सेयर बजार, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय, र शिक्षण संस्थाहरू बन्द रहनेछन्।
भोली, फागुन ८ गते बिहीबारदेखि सेयर बजारसहित सबै कार्यालयहरू नियमित रूपमा सञ्चालन हुनेछन्।
प्रजातन्त्र दिवस हरेक वर्ष फागुन ७ गते मनाइन्छ। २००७ सालमा यही दिन १०४ वर्ष लामो राणा शासनको अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना भएको थियो। जनताले स्वतन्त्रता र अधिकारको अनुभूति गर्न पाएको यो ऐतिहासिक दिनको सम्झनामा प्रजातन्त्र दिवस मनाइँदै आएको हो।














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया