काठमाडौंको तीनकुनेमा भेला भएका राजावादी समर्थकहरूलाई बानेश्वरतर्फ जान रोक लगाएको छ। संसद् भवनतर्फ जाने प्रयास गर्दा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको थियो।
स्थानीय प्रशासनले तीनकुने क्षेत्रमा प्रदर्शनको अनुमति मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ लाई दिएको छ।


















![थोरै पूँजीमा सफल व्यवसायी बन्ने शुत्र [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/zHtv0UA8b78-maxresdefault-150x150.jpg)
![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)

प्रतिकृया