Closed 140 days ago

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा विभिन्न पदका लागि कर्मचारी माग

support laghubitta bittiya sanstha limited feature https://bajarkochirfar.com/private-job/support-laghubitta-bittiya-sanstha-limited-vacancy-announcement-for-various-positions/ | %tags

सपोर्ट लघुवित्त वित्तीय संस्थाले कोशी प्रदेशका पहाडी जिल्लाहरूमा काम गर्न कर्मचारी माग गरेको छ।

Recruitment Summary
Company Support Laghubitta Bittiya Sanstha Limited
Notice Date 29/05/2026
Deadline 12/06/2026

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको कोशी प्रदेश अन्तर्गतका धनकुटा, खोटाङ, भोजपुर, तेह्रथुम, पाँचथर, ताप्लेजुङ र इलाम जिल्लाहरूमा लघुवित्त कार्यक्रम विस्तारका लागि केही संख्यामा कर्मचारीहरूको आवश्यकता परेको छ। संस्थाले सुपरभाइजर (वरिष्ठ सहायक), वरिष्ठ सहायक (सहायक) र कनिष्ठ सहायक (प्रशिक्षार्थी) पदका लागि आवेदन आह्वान गरेको छ। आवेदक १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ (महिलाको हकमा ४० वर्ष)। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले नागरिकता, शैक्षिक योग्यताका प्रमाण पत्र, सवारी चालक अनुमति पत्र र बायोडाटा सहित २०८३ जेठ २९ गतेभित्र संस्थाको केन्द्रीय कार्यालय इटहरी वा इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन्। परीक्षाको किसिम लिखित तथा अन्तर्वार्ता हुनेछ र दस्तुर ५०० रुपैयाँ लाग्नेछ।

थप सुचनामा:

support laghubitta bittiya sanstha limited https://bajarkochirfar.com/private-job/support-laghubitta-bittiya-sanstha-limited-vacancy-announcement-for-various-positions/ | %tags

Related Opportunities

Organization

नेपाल मेडिकल कलेजमा जागिर खुल्यो, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

Deadline : Refer to Notice
View Details →

Organization

सूर्योदय वोमी लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी, कति चाहिन्छ योग्यता ?

Deadline : Refer to Notice
View Details →

Organization

सामाजिक विकास र अनुसन्धान केन्द्रमा ४ पदमा जागिर खुल्यो, कहिलेसम्म आवेदन दिन सकिने ?

Deadline : Refer to Notice
View Details →

Organization

केएफए कन्सल्टिङ प्रालिद्वारा लाइफ इन्स्योरेन्स सेल्स अफिसर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

सिंगापुर बेभरेजेज नेपाल प्रालिद्वारा मार्केटिङ म्यानेजर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रा. लि. द्वारा विभिन्न पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स