सिद्धार्थ बैंक लिमिटेडले आफ्नो टोली विस्तार गर्न विभिन्न ४ वटा पदमा ७ जना कर्मचारीहरूको माग गरेको छ। बैंकले डिजिटल पेमेन्ट अपरेसन्स (Assistant) मा १ जना, गोल्ड टेस्टर (Contractual) मा १ जना, बिजनेस इन्टेलिजेन्स एनालिस्ट (Assistant/Senior Assistant) मा ३ जना र इन्फर्मेशन सेक्युरिटी एनालिस्ट (Assistant/Senior Assistant/Junior Officer) मा २ जना गरी कुल ७ जना जनशक्ति माग गरेको हो। इच्छुक उम्मेदवारहरूले बैंकको आधिकारिक करियर पोर्टल www.siddharthabank.com/career मार्फत वा विज्ञापनमा उपलब्ध क्युआर कोड स्क्यान गरी २० अप्रिल २०२६ साँझ ५:०० बजेसम्ममा आवेदन दिन सक्नेछन्।
थप सुचनामा:

