Closed 192 days ago

सिद्धार्थ बैंक लिमिटेडले माग्यो विभिन्न पदमा कर्मचारी

siddhartha bank feature https://bajarkochirfar.com/private-job/siddhartha-bank-invites-applications-for-multiple-professional-roles/ | %tags

सिद्धार्थ बैंकले डिजिटल पेमेन्ट, गोल्ड टेस्टर, बिजनेस इन्टेलिजेन्स र सूचना सुरक्षा विश्लेषक पदका लागि आवेदन आह्वान गरेको छ।

Recruitment Summary
Company Siddhartha Bank
Notice Date 06/04/2026
Deadline 20/04/2026
Official Link Visit Website

सिद्धार्थ बैंक लिमिटेडले आफ्नो टोली विस्तार गर्न विभिन्न ४ वटा पदमा ७ जना कर्मचारीहरूको माग गरेको छ। बैंकले डिजिटल पेमेन्ट अपरेसन्स (Assistant) मा १ जना, गोल्ड टेस्टर (Contractual) मा १ जना, बिजनेस इन्टेलिजेन्स एनालिस्ट (Assistant/Senior Assistant) मा ३ जना र इन्फर्मेशन सेक्युरिटी एनालिस्ट (Assistant/Senior Assistant/Junior Officer) मा २ जना गरी कुल ७ जना जनशक्ति माग गरेको हो। इच्छुक उम्मेदवारहरूले बैंकको आधिकारिक करियर पोर्टल www.siddharthabank.com/career मार्फत वा विज्ञापनमा उपलब्ध क्युआर कोड स्क्यान गरी २० अप्रिल २०२६ साँझ ५:०० बजेसम्ममा आवेदन दिन सक्नेछन्।

थप सुचनामा:

siddhartha bank https://bajarkochirfar.com/private-job/siddhartha-bank-invites-applications-for-multiple-professional-roles/ | %tags
Siddhartha Bank

Related Opportunities

Organization

सामाजिक विकास र अनुसन्धान केन्द्रमा ४ पदमा जागिर खुल्यो, कहिलेसम्म आवेदन दिन सकिने ?

Deadline : Refer to Notice
View Details →

Organization

केएफए कन्सल्टिङ प्रालिद्वारा लाइफ इन्स्योरेन्स सेल्स अफिसर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

सिंगापुर बेभरेजेज नेपाल प्रालिद्वारा मार्केटिङ म्यानेजर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रा. लि. द्वारा विभिन्न पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

स्वावलम्बन लघुवित्तद्वारा नायव प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

महाराजगञ्ज चिकित्सा क्याम्पसद्वारा उप-प्राध्यापक र अधिकृत पदहरूमा ३१ जनाका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स