Closed 87 days ago

नेपाल संस्कृत विश्वविद्यालयद्वारा विद्यावारिधि र विशेष अनुसन्धानका लागि आवेदन आह्वान

nepal sanskrit university feature https://bajarkochirfar.com/private-job/nepal-sanskrit-university-invites-applications-for-phd-and-specialized-research-programs/ | %tags

नेपाल संस्कृत विश्वविद्यालयले शैक्षिक वर्ष २०८३/०८४ का लागि अनुसन्धान कार्यक्रमहरूमा आवेदन खुला गरेको छ।

Recruitment Summary
Company Nepal Sanskrit University
Notice Date 30/06/2026
Deadline 03/08/2026

नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्र बेलझुण्डी, दाङले शैक्षिक वर्ष ०८३/०८४ का लागि उपाधिमूलक विद्यावारिधि (PhD) र निरुपाधिक विशेष अनुसन्धान, लघु अनुसन्धान, ग्रन्थ सम्पादन र अनुवाद कार्यक्रमका लागि आवेदन आह्वान गरेको छ। इच्छुक र योग्यता पुगेका शोधार्थीहरूले श्रावण १८ गते अपराह्न ५:०० बजेभित्र आवेदन दिनुपर्नेछ। निर्धारित कोटामा शास्त्रीय विषयतर्फ १४ र आधुनिकतर्फ १२ गरी जम्मा २६ जना छनोट गरिनेछ। आवेदन दस्तुर विद्यावारिधितर्फ रु. ३००० र निरुपाधिकतर्फ रु. १००० तोकिएको छ। आवेदन शुल्क राष्ट्रिय वाणिज्य बैंकको खाता नं. ४१६०१००००५४८४००१ मा जम्मा गरी भौचरसहित अन्य आवश्यक कागजात र विश्वविद्यालयको वेबसाइटबाट डाउनलोड गरिएको आवेदन फारम अनुसन्धान केन्द्रमा बुझाउनुपर्नेछ।

थप सुचनामा:

nepal sanskrit university https://bajarkochirfar.com/private-job/nepal-sanskrit-university-invites-applications-for-phd-and-specialized-research-programs/ | %tags

Related Opportunities

Organization

सामाजिक विकास र अनुसन्धान केन्द्रमा ४ पदमा जागिर खुल्यो, कहिलेसम्म आवेदन दिन सकिने ?

Deadline : Refer to Notice
View Details →

Organization

केएफए कन्सल्टिङ प्रालिद्वारा लाइफ इन्स्योरेन्स सेल्स अफिसर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

सिंगापुर बेभरेजेज नेपाल प्रालिद्वारा मार्केटिङ म्यानेजर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रा. लि. द्वारा विभिन्न पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

स्वावलम्बन लघुवित्तद्वारा नायव प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

महाराजगञ्ज चिकित्सा क्याम्पसद्वारा उप-प्राध्यापक र अधिकृत पदहरूमा ३१ जनाका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स