Closing in 12 days

नेपाल बहुउद्देश्यीय सहकारीले माग्यो सीइओ, तलब भत्ता २ लाख रुपैयाँ

nepal multipurpose cooperative society ltd nmc feature https://bajarkochirfar.com/private-job/nepal-multipurpose-cooperative-demands-ceo-salary-and-allowance-of-rs-200000/ | %tags

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले करार सेवा अन्तर्गत ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत (CEO) माग गरेको छ।

Recruitment Summary
Company Nepal Multipurpose Cooperative Society Ltd.
Notice Date 01/07/2026
Deadline 15/07/2026
Official Link Visit Website

मेचीनगर-६, काँकरभिट्टामा कर्पोरेट कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले प्रमुख कार्यकारी अधिकृत (CEO) पदका लागि आवेदन आह्वान गरेको छ। इच्छुक नेपाली नागरिकले २०८३ असार मसान्तमा ५५ वर्ष उमेर पुरा नभएको हुनुपर्नेछ। यो नियुक्ति ४ वर्षको करार अवधिको लागि हुनेछ। छनोट प्रक्रियामा अन्तर्वार्ता र व्यावसायिक योजनाको प्रस्तुतीकरण समावेश गरिएको छ। सेवा सुविधाको रूपमा मासिक तलब १ लाख ५० हजार, भत्ता ३० हजार र आवास सुविधा २० हजार तोकिएको छ। आवेदनका लागि आवश्यक शैक्षिक योग्यता र अन्य विवरण संस्थाको वेबसाइट www.nmc.coop.np बाट प्राप्त गर्न सकिनेछ। इच्छुक उम्मेदवारले २०८३ असार ३० गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ।

थप सुचनामा:

nepal multipurpose cooperative society ltd nmc https://bajarkochirfar.com/private-job/nepal-multipurpose-cooperative-demands-ceo-salary-and-allowance-of-rs-200000/ | %tags

Related Opportunities

Mero Microfinance Laghubitta Bittiya Sanstha Ltd.

+२ पास भएकालाई मेरो माइक्रोफाइनान्स लघुवित्तमा जागिर खुल्यो

Deadline : 17 Jul, 2026
View Details →

Nabil Bank Limited

नबिल बैंक लिमिटेडमा सुन परीक्षणकर्ता पदका लागि कर्मचारी माग

Deadline : 09 Jul, 2026
View Details →

Suryodaya Womi Laghubitta Bittiya Sanstha Limited

सूर्योदय वोमी लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी, एसएलसी पास भएकाले पनि आवेदन दिन पाउने

Deadline : 21 Jul, 2026
View Details →

Nepal Sanskrit University

नेपाल संस्कृत विश्वविद्यालयद्वारा विद्यावारिधि र विशेष अनुसन्धानका लागि आवेदन आह्वान

Deadline : 03 Aug, 2026
View Details →

National Co-operative Bank Limited

राष्ट्रिय सहकारी बैंक लिमिटेडमा विज्ञ सञ्चालक पदका लागि आवेदन आह्वान

Deadline : 01 Jul, 2026
View Details →

Neco Insurance Limited

नेको इन्स्योरेन्सले माग्यो विभिन्न पदमा कर्मचारी

Deadline : 07 Jul, 2026
View Details →
होमपेज बिज शर्ट्स