Closed 106 days ago

नेपाल बहुउद्देश्यीय सहकारीले माग्यो सीइओ, तलब भत्ता २ लाख रुपैयाँ

nepal multipurpose cooperative society ltd nmc feature https://bajarkochirfar.com/private-job/nepal-multipurpose-cooperative-demands-ceo-salary-and-allowance-of-rs-200000/ | %tags

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले करार सेवा अन्तर्गत ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत (CEO) माग गरेको छ।

Recruitment Summary
Company Nepal Multipurpose Cooperative Society Ltd.
Notice Date 01/07/2026
Deadline 15/07/2026
Official Link Visit Website

मेचीनगर-६, काँकरभिट्टामा कर्पोरेट कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले प्रमुख कार्यकारी अधिकृत (CEO) पदका लागि आवेदन आह्वान गरेको छ। इच्छुक नेपाली नागरिकले २०८३ असार मसान्तमा ५५ वर्ष उमेर पुरा नभएको हुनुपर्नेछ। यो नियुक्ति ४ वर्षको करार अवधिको लागि हुनेछ। छनोट प्रक्रियामा अन्तर्वार्ता र व्यावसायिक योजनाको प्रस्तुतीकरण समावेश गरिएको छ। सेवा सुविधाको रूपमा मासिक तलब १ लाख ५० हजार, भत्ता ३० हजार र आवास सुविधा २० हजार तोकिएको छ। आवेदनका लागि आवश्यक शैक्षिक योग्यता र अन्य विवरण संस्थाको वेबसाइट www.nmc.coop.np बाट प्राप्त गर्न सकिनेछ। इच्छुक उम्मेदवारले २०८३ असार ३० गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ।

थप सुचनामा:

nepal multipurpose cooperative society ltd nmc https://bajarkochirfar.com/private-job/nepal-multipurpose-cooperative-demands-ceo-salary-and-allowance-of-rs-200000/ | %tags

Related Opportunities

Organization

सामाजिक विकास र अनुसन्धान केन्द्रमा ४ पदमा जागिर खुल्यो, कहिलेसम्म आवेदन दिन सकिने ?

Deadline : Refer to Notice
View Details →

Organization

केएफए कन्सल्टिङ प्रालिद्वारा लाइफ इन्स्योरेन्स सेल्स अफिसर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

सिंगापुर बेभरेजेज नेपाल प्रालिद्वारा मार्केटिङ म्यानेजर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रा. लि. द्वारा विभिन्न पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

स्वावलम्बन लघुवित्तद्वारा नायव प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

महाराजगञ्ज चिकित्सा क्याम्पसद्वारा उप-प्राध्यापक र अधिकृत पदहरूमा ३१ जनाका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स