insta insta
Closed 95 days ago

हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले माग्यो सीइओ

himalayan investment banker limited hibl feature https://bajarkochirfar.com/private-job/himalayan-investment-banker-limited-seeks-ceo/ | %tags

हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले अनुभवी र योग्य व्यक्तिबाट प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन माग गरेको छ।

Recruitment Summary
Company Himalayan Investment Banker Limited
Notice Date 14/05/2026
Deadline 22/05/2026

हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले कम्पनीको रणनीतिक र परिचालन योजनाहरू कार्यान्वयन गर्न सक्षम प्रमुख कार्यकारी अधिकृत (CEO) पदका लागि आवेदन आह्वान गरेको छ। इच्छुक उम्मेदवारसँग अर्थशास्त्र, वाणिज्य, वित्त, व्यवस्थापन वा कर्पोरेट कानुनमा स्नातकोत्तर तह वा चार्टर्ड एकाउन्टेन्सी (CA) पूरा गरेको हुनुपर्नेछ। साथै, उद्योग, वाणिज्य, पूँजी बजार वा वित्तीय क्षेत्रमा अधिकृत स्तर वा सोभन्दा माथिल्लो पदमा कम्तीमा १० वर्षको कार्य अनुभव आवश्यक छ। उम्मेदवारको उमेर ३५ देखि ६५ वर्षको बीचमा हुनुपर्नेछ र नेपालको धितोपत्र बजार सम्बन्धी कानुनको ज्ञान हुनुपर्नेछ। इच्छुक व्यक्तिले बायोडाटा, शैक्षिक प्रमाणपत्र, अनुभवका कागजात, नागरिकताको प्रतिलिपि, ५००० शब्दसम्मको व्यावसायिक योजना र पासपोर्ट साइजको फोटो सहित सूचना प्रकाशित भएको मितिले ७ कार्यदिन भित्र [email protected] मा इमेल मार्फत आवेदन दिन सक्नेछन्।

थप सुचनामा:

himalayan investment banker limited hibl scaled https://bajarkochirfar.com/private-job/himalayan-investment-banker-limited-seeks-ceo/ | %tags

Related Opportunities

Organization

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा कर्मचारीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

एन्जल फाउन्डेसनद्वारा मेडिकल अधिकृत र तालिम सहजकर्तासहित विभिन्न २० पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

क्वारेन्टाइन कार्यालय नेपालगञ्जद्वारा ल्याब विशेषज्ञ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

भियानेट कम्युनिकेसनद्वारा सेल्स कोअर्डिनेटर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Kailash Helicopter Services Ltd.

कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेडद्वारा पाइलट र को-पाइलट पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा ५० सहायक प्रशिक्षार्थीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स