रवि लामिछानेको सिफारिसमा स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीको चेतावनी, ‘विभागीय जिम्मेवारीमा गम्भीर बन्नुस्’

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २६ गते
रवि लामिछानेको सिफारिसमा स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीको चेतावनी, ‘विभागीय जिम्मेवारीमा गम्भीर बन्नुस्’
AdvertisementAds

प्रधानमन्त्री बालेन्द्र शाहले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराएका छन्। प्रधानमन्त्री शाहले आफ्नो विभागीय जिम्मेवारी निर्वाह गर्ने क्रममा अपेक्षित गम्भीरता नदेखाएको निष्कर्षसहित उनलाई सचेत गराएको जनाइएको छ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गम्भीर विषयमा पदीय दायित्व पूरा नगरेको भन्दै मन्त्री मेहतालाई सचेत गराउन प्रधानमन्त्री शाहसमक्ष सिफारिस गरेका थिए। सभापति लामिछानेको लिखित सिफारिसको आधारमा प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई विभागीय कामकारबाहीमा गम्भीर हुन सचेत गराएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स