प्रधानमन्त्री केपी शर्मा ओलीले विनियोजन विधेयकमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपति कार्यालय र राष्ट्रपति कार्यालयको विनियोजनमा उठेका प्रश्नहरूको जवाफ दिँदै, खर्च घटाउन तयार रहेको बताएका छन्। उनले भने, “यदि एक रुपैयाँ मात्र घटाउँदा चित्त बुझ्छ भने हामी त्यो कटौती गर्न सक्छौं।”
प्रतिपक्षी सांसदहरूले संसदमा छलफल भइरहेका विनियोजन विधेयकमा खर्च कटौतीको प्रस्ताव राख्दै आएका छन्। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियामावलीमा व्यवस्था अनुसार प्रस्तुत प्रस्तावहरूको सन्दर्भमा यस्तो प्रतिक्रिया दिएका हुन्।













![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)



प्रतिकृया