instainsta

विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार २४ गते
विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
AdvertisementAds

सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा पक्राउ परेका पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले अनुसन्धानका लागि पौडेलको हिरासत अवधि थप पाँच दिन बढाउने आदेश दिएको हो।

गत ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेलमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भइरहेको छ। यसअघि उनीमाथि क्रमशः ७ दिन, ३ दिन र ६ दिनको हिरासत म्याद थप भइसकेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स