निर्वाचनअघि सबै निकायका प्रमुखहरुसँग बैठक बस्दै प्रधानमन्त्री कार्की

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २० गते
निर्वाचनअघि सबै निकायका प्रमुखहरुसँग बैठक बस्दै प्रधानमन्त्री कार्की

राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले बुधबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बोलाएकी हुन्।

प्रधानमन्त्री कार्की भोलि हुने प्रतिनिधिसभा निर्वाचनअघि सबै निकायका प्रमुखहरूसँग छलफल गर्न लागेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स