ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति तोकियो?

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति तोकियो?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ बुधबार सूचीकृत भएको छ। कम्पनीले सर्वसाधारण, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, कर्मचारीहरू तथा संस्थापक सेयरधनीहरूका लागि वितरण गरेको कुल ६० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गरिएको हो।

नेप्सेले पहिलो कारोबारका लागि न्यूनतम मूल्य रु. ९०.१७  देखि रु. २७०.५१ रुपैयाँसम्मको ओपनिङ रेञ्ज निर्धारण गरेको छ। अब कम्पनीको उक्त सेयर कारोबार देखि सुरु हुने भएको छ।

om meghashree https://bajarkochirfar.com/om-megashree-pharmaceuticals-ipo-has-been-listed-on-nepse-what-is-the-opening-range-set | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स