नेपाली कांग्रेसको आसन्न निर्वाचनको प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा पारित भएको छ। बुधबार बसेको पार्टी केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले प्रतिज्ञा पत्र पारित गरेको हो।
सभापति गगन थापाको नेतृत्वमा बसेको बैठकले प्रतिज्ञा पत्र पारित गर्ने प्रक्रियालाई अनुमोदन गरेको हो। कांग्रेसले आजै मधेश प्रदेशको राजधानी जनकपुरमा उक्त प्रतिज्ञा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ।














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया