नेपालमा भूकम्पको धक्का महसुस, केन्द्रबिन्दु कहाँ ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र १८ गते
नेपालमा भूकम्पको धक्का महसुस, केन्द्रबिन्दु कहाँ ?

मुगु जिल्लाको धैनाकोट आसपास केन्द्रविन्दु बनाएर बुधबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान २ बजेर २२ मिनेटमा ४ म्याग्निच्यूडको भूकम्प गएको हो।

भूकम्पको धक्का केन्द्रविन्दु आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो। हालसम्म उक्त भूकम्पबाट कुनै क्षति भए–नभएको विवरण भने प्राप्त भइसकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स