काठमाडौं उपत्यकामा आज दिउँसो १ बजेर २ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पको तीव्रता बारेमा हालसम्म आधिकारिक जानकारी प्राप्त भएको छैन।
यसअघि पुस १६ गते बैतडी केन्द्रविन्दु भएर ४.५ म्याग्निच्यूडको भूकम्प गएको थियो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, पुस महिनाबाट पछिल्लो समय पश्चिम नेपालमा सात वटा भूकम्पको धक्का महसुस भएको छ।
















प्रतिकृया