पछिल्लो शनिबार अर्थात २ फागुनसम्मको फिल्म कलेक्सन सार्वजनिक भएको छ।
सिनेपाः बक्सअफिस अनुसार, सो अवधिमा चन्द्र पन्त निर्देशित फिल्मले ८ करोड ३१ लाख ८७ हजार ७८९ नेरु ग्रस कमाएको छ र यसका ३ लाख १० हजार ३२३ वटा टिकट बिक्री भएका छन्।
दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ ले ५६ लाख २११ नेरु ग्रस कमाएको छ र यसका १७ हजार २५ टिकट बिक्री भएका छन्।
त्यस्तै, ‘रमिताको पिरती’ ले १९ लाख ४३ हजार ५८८ नेरु ग्रस कमाएको छ र यसका ५९३७ टिकट बिक्री भएका छन्।
















प्रतिकृया