नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ ।
छापावाला सुनको मूल्य प्रतितोला १ हजारले घटेर तोलाको १ लाख ७५ हजार रुपैयाँमा किनबेच हुँदैछ।
बिहिबार सुनको मूल्य तोलाको १ लाख ७६ हजार रुपैयाँ थियो ।
चाँदीको मूल्य ३५ रुपैयाँले घटेर तोलाको १ हजार ९९५ रुपैयाँमा किनबेच भइरहेको छ।















प्रतिकृया