लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले लोकसेवा परीक्षामा पाँचपटक बढी असफल हुनेलाई गाउँमा बाँझो बारी खन्न पठाउन उत्प्रेरित गर्नुपर्ने सुझाव दिएका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन संघीय निजामति सेवाको गठन, सञ्चालन, र सेवाका सर्तसम्बन्धी विधेयकमा सुझाव पेश गर्दै आयोगका अध्यक्ष माधव रेग्मीले बारम्बार परीक्षा दिनु व्यक्तिका साथै राज्यका लागि पनि घाटा भएको बताए।
भारतमा अधिकतम ६ पटकसम्म मात्र परीक्षा दिन पाइने प्रावधान रहेको उदाहरण दिँदै रेग्मीले नेपालमा पाँचपटकको सीमा उपयुक्त हुने धारणा राखे। उनले भने, “गाउँका बाँझो बारी उपयोग गरेर देशलाई सहयोग पुर्याउन उनीहरूलाई उत्प्रेरित गर्नुपर्छ।”









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया