insta insta
Closed 152 days ago

युवा लक्षित ‘नवप्रवर्तन र उद्यमशीलता’ कार्यक्रम सञ्चालन हुँदै

micro cottage and small industries promotion center mcsipc feature https://bajarkochirfar.com/government-scheme/youth-targeted-innovation-and-entrepreneurship-program-underway/ | %tags

विश्वविद्यालयहरुसँगको सहकार्यमा युवा लक्षित नवप्रवर्तन र उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्न प्रस्ताव आह्वान गरिएको छ।

Scheme Details
Department उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
Notice Date 24/03/2026
Deadline 07/04/2026
Official Link Visit Website

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले चालू आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रम अनुसार विश्वविद्यालयहरुसँगको सहकार्यमा युवा लक्षित नवप्रवर्तन र उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्न लागेको छ। सो क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न इच्छुक विश्वविद्यालयहरुबाट सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र विस्तृत कार्यक्रम प्रस्ताव केन्द्रको इमेल ठेगाना [email protected] मा पेश गर्न आह्वान गरिएको छ। यस सम्बन्धी थप विस्तृत विवरण केन्द्रको आधिकारिक वेबसाइट www.mcsipc.gov.np मा हेर्न सकिनेछ। थप सुचनामा:

micro cottage and small industries promotion center mcsipc https://bajarkochirfar.com/government-scheme/youth-targeted-innovation-and-entrepreneurship-program-underway/ | %tags

Related Opportunities

Organization

बुटवल उपमहानगरपालिकाद्वारा विभिन्न १४ वटा सिपमूलक तालिमका लागि आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

बुटवल उपमहानगरपालिकाद्वारा विभिन्न ११ प्रकारका नि:शुल्क स्वरोजगारमूलक तालिमहरूका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

भरतपुर महानगरपालिकाद्वारा नगरबासीका लागि विभिन्न १८ प्रकारका निःशुल्क सीपमूलक तालिमहरूको आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

इनरुवा नगरपालिकाद्वारा नि:शुल्क AI Content Creator तालिमका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

मदनपोखरा बहुप्राविधिक शिक्षालयद्वारा विभिन्न ५ विषयमा निःशुल्क सीपमूलक तालिमका लागि आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानद्वारा निःशुल्क सीप अभिवृद्धि तालिमका लागि आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स