उत्कृष्ट स्टार्टअप उद्यमीलाई २ लाख दिँदै सरकार, यसरी बन्नुहोस सहभागी

उत्कृष्ट स्टार्टअप उद्यमीलाई २ लाख दिँदै सरकार, यसरी बन्नुहोस सहभागी

राष्ट्रिय युवा परिषद्ले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत १५ वटा सूचना प्रविधि तथा स्टार्टअप व्यवसायीहरूलाई छनौट गरी केन्द्रस्तरमा प्रदर्शनी आयोजना गर्ने भएको छ। यस कार्यक्रममा उत्कृष्ट ठहरिने ६ जना व्यवसायीहरूलाई जनही २ लाख रुपैयाँका दरले पुरस्कार प्रदान गरिने परिषदले जनाएको छ।

इच्छुक १६ वर्ष पूरा भई ४० वर्ष ननाघेका युवा व्यवसायीहरूले २०८३ वैशाख ११ गते राति १२ बजेसम्म परिषदको अनलाइन पोर्टल मार्फत आवेदन दिन सक्नेछन्। यसका लागि नेपाल उद्योग वाणिज्य महासंघ लगायतका विभिन्न प्रादेशिक उद्योग वाणिज्य संघहरूले सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ।

आवेदन दिन यहाँ क्लिक गर्नुहोस् ।

download 1 4 https://bajarkochirfar.com/government-giving-200000-rupees-to-the-best-startup-entrepreneurs-heres-how-to-participate | %tags
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स