फाइनान्सियल रिपोर्ट्स, इकोनोमी, सेयर मार्केट र एनएफएसको कुरा [भिडियो]

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ३० गते
AdvertisementAds

बजारको चिरफारको नयाँ कार्यक्रम ‘चिरफार टक्स’ को पहिलो एपिसोडमा हामीले नेपाल फाइनान्स (NFS) का सीईओ उद्धव राज थपलियासँग विशेष कुराकानी गरेका छौँ।

यस एपिसोडमा आगामी दिनमा बैंक तथा वित्तीय संस्थाहरूको सम्भावित अवस्था, एनएफएससँग सम्बन्धित एउटा मुद्दामा सर्वोच्च अदालतले दिएको एनएफएस पक्षको फैसला, उक्त फैसलाले कम्पनीको ब्यालेन्स सिटमा पार्ने प्रभाव साथै समग्र अर्थतन्त्रको वर्तमान अवस्था र भविष्यबारे विस्तृत कुराकानी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स