अनुभव भर्सेस नयाँ जोश: गुल्मी–२ मा गोकर्ण विष्टसँग भिड्दै श्रेष्ठ, महत र पन्थी, कसले मार्ला बाजी?

अनुभव भर्सेस नयाँ जोश: गुल्मी–२ मा गोकर्ण विष्टसँग भिड्दै श्रेष्ठ, महत र पन्थी, कसले मार्ला बाजी?

गुल्मी क्षेत्र नं २ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुराना उम्मेदवारलाई नयाँले चुनौती दिने भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का गोकर्ण विष्ट र विभिन्न राजनीतिक दलका नयाँ उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएकाले यहाँ निर्वाचन रोचक हुने भएको हो । गुल्मी–२ मा एमाले नेता विष्ट पाँचौ जितको खोजीमा छन् भने उनिसँग स्पर्धा गर्ने सबै नयाँ अनुहार छन् ।

यो क्षेत्रमा नेपाली कांग्रेसबाट भुवनप्रसाद श्रेष्ठ प्रतिष्ठाको राजनीति गर्ने नेताका रुपमा चिन्छन् । नेपाली कम्युनिष्ट पार्टीबाट श्रीराम महत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गोविन्द पन्थी प्रत्याशी छन् ।

पुराना उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रको चौतर्फी विकासका लागि विगतमा गरेका गतिविधिलाई मतदाताले समीक्षा गरेका छन् भने नयाँ उम्मेदवारहरुको योगदान पनि सामाजिक सुधार एवं विकासप्रति निरन्तर सक्रिय रहेकाले मतदाताले  कसलाई रोज्छन् भन्न कठिन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स