निर्वाचन अपडेट : स्याङ्जाको वालिङमा किन रोकियो मतदान ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २१ गते
निर्वाचन अपडेट : स्याङ्जाको वालिङमा किन रोकियो मतदान ?

स्याङ्जाको वालिङ नगरपालिका–१० स्थित मोदीखोलामा रहेको बालज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान रोकिएको छ।

मतपत्रमा मतदान अधिकृतले हस्ताक्षर नगरेको विषयमा विवाद भएपछि मतदान प्रक्रिया स्थगित गरिएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले स्थानीय राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिहरूसँग छलफल भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स