बिहीबार दिउँसो ३ बजेसम्म देशभर ७६ लाख मत खसेको छ।
निर्वाचन आयोगका अनुसार देशभरिका १६५ निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ।
देशभर रहेका १० हजार ९६७ मतदान स्थलमध्ये अधिकांश स्थानमा छिटपुट समस्या बाहेक मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ। अहिलेसम्म कुल मतदाताको करिब ४० प्रतिशतले मतदान गरेको आयोगले जनाएको छ।

















प्रतिकृया