दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार साँझ ५ बजेर ४ मिनेट जाँदा अपि हिमाल आपपास धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।AdsAdsAds
२०८३ श्रावण ७ गते समाचार करेन्ट लागेर दुवै हात गुमाएका बालकलाई प्राधिकरणले १५ लाख बढी क्षतिपूर्ति दिने
२०८३ श्रावण ७ गते वाह ! राजनीति अब अर्थमन्त्रीलाई भेट्नुअघि अनिवार्य अपोइन्टमेन्ट, क्यूआर कोडबाटै समय बुक गर्नुपर्ने
प्रतिकृया