कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर आज बिहान ८:३४ बजे ३.५ म्याग्निच्यूडको भूकम्प गएको छ। यसबारे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरले जानकारी दिएको छ।
यसअघि गत चैत १८ गते मुगु जिल्लाको दाइनाकोट आसपास केन्द्रविन्दु भएर ४.० रेक्टर स्केलको भूकम्प गएको थियो।
















प्रतिकृया