ताराखोला गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, बागलुङले प्रविधिमैत्री विद्यालय सुधार कार्यक्रम अन्तर्गत सामग्री आपूर्ति तथा जडान कार्यका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको छ। यस कार्यको अनुमानित लागत मूल्य अभिवृद्धि कर बाहेक ९२ लाख ६८ हजार ७ रुपैयाँ ६५ पैसा रहेको छ।
इच्छुक योग्य बोलपत्रदाताले ३,००० रुपैयाँ दस्तुर बुझाई २०८३ वैशाख २८ गते (११ मे २०२६) दिउँसो १२ बजेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। बोलपत्र सोही दिन दिउँसो १ बजे खोलिनेछ र यसका लागि २ लाख ६० हजार रुपैयाँ बराबरको बैंक जमानत आवश्यक पर्नेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
