स्वरोजगार लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभा आह्वान

Apr 28, 2026

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको ३०६औं बैठकले संस्थाको विशेष साधारण सभा (SGM) आगामी २०८३ जेठ १ गते (१५ मे २०२६) शुक्रबारका दिन ११:३० बजे पञ्चकन्या ब्याङ्क्वेट, बनेपामा आयोजना गर्ने निर्णय गरेको छ।

सभा प्रयोजनका लागि २०८३ वैशाख २२ गते एक दिन सेयरधनी दर्ता किताब बन्द (Book Closure) रहनेछ। तसर्थ, २०८३ वैशाख २१ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई सेयर रजिष्ट्रार एनएमबि क्यापिटलमा कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र मतदान गर्न पाउनेछन्।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स