सालपा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले ३१ लाख ८९ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३५ लाख ८४ हजार रुपैयाँ नोक्सानी व्यहोरेको तुलनामा कम हो।

Scroll/Buttons to Zoom • Drag to Slide
