एनआई सी एशिया बैंक लिमिटेडले आफ्नो कायम रहेको चुक्ता पूँजीको २:१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ। बैंकले हाल कायम रहेको १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ चुक्ता पूँजीमा ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर थप गर्न लागेको हो।
यस हकप्रद सेयर निष्काशनका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट २०८३ वैशाख १७ गते पूर्व स्वीकृति प्राप्त गरेको छ। यो प्रस्ताव बैंकको आगामी वार्षिक साधारण सभामा स्वीकृतिका लागि पेश गरिनेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
