नेपाल टेलिकमद्वारा रचनात्मक डिजाइन र डिजिटल मार्केटिङ सेवाका लागि बोलपत्र आह्वान

Apr 24, 2026

नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) ले रचनात्मक डिजाइन र डिजिटल मार्केटिङ सेवाहरूको खरिदका लागि राष्ट्रियस्तरको शिलबन्दी बोलपत्र आह्वान गरेको छ। इच्छुक योग्य बोलपत्रदाताहरूले १०,००० रुपैयाँ दस्तुर बुझाई बोलपत्र फारम खरिद गर्न सक्नेछन्।

यसका लागि २०८३ वैशाख २२ गते प्री-बिड मिटिङ हुनेछ भने आवेदन बुझाउने अन्तिम मिति २०८३ जेठ ११ गते मध्यान्ह १२:०० बजेसम्म तोकिएको छ। बोलपत्रदाताले कम्तिमा ३,२४,००० रुपैयाँ बराबरको बिड सेक्युरिटी पेश गर्नुपर्नेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स