नेपाल राष्ट्र बैंक नेपालगञ्ज कार्यालयको मौजुदा सूचीमा दर्ता गराउने बारेको सूचना

Jun 30, 2026

नेपाल राष्ट्र बैंक, नेपालगञ्ज कार्यालयले आर्थिक वर्ष २०८३/८४ का लागि आवश्यक पर्ने विभिन्न वस्तु तथा सेवा आपूर्ति गर्न इच्छुक इजाजत प्राप्त रजिस्ट्रर्ड फर्म र कम्पनीहरूलाई मौजुदा सूचीमा दर्ता हुन आह्वान गरेको छ। इच्छुक फर्महरूले यो सूचना प्रथम पटक प्रकाशित भएको मिति २०८३/०३/१६ ले १५ दिनभित्र आवेदन दिनुपर्नेछ।

आवेदन फारम बैंकको वेबसाइट वा नेपालगञ्ज कार्यालयको आन्तरिक प्रशासन फाँटबाट प्राप्त गर्न सकिनेछ। रीतपूर्वक भरिएको आवेदन सोझै कार्यालयमा वा इमेल [email protected] मार्फत पेश गर्न सकिन्छ। योग्यता नपुगेका वा विवरण अपूर्ण भएका आवेदनहरूलाई सूचीमा समावेश गरिने छैन।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स