नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँ दरका नयाँ बैंकनोटहरू २०८३ साल असार ३ गतेदेखि प्रचलनमा ल्याउने भएको छ। यी नोटहरू साविककै आकार र रङ्गमा उपलब्ध हुनेछन् जसको सिरिज नम्बर झ/३८ ०००००१ देखि ट/८३ ९९९९९९ सम्म रहेको छ।
नयाँ नोटमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ। यसमा सगरमाथा, लालीगुराँस र कुबेरको चित्रका साथै दृष्टिविहीनका लागि स्पर्श गरेर चिन्न दुईवटा काला थोप्लाहरू समावेश गरिएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
