नेपाल राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले इन्टरप्राइज एनएएस (NAS) को आपूर्ति, जडान र डेलिभरीका लागि पुनः बोलपत्र आह्वान गरेको छ। इच्छुक योग्य बोलपत्रदाताहरूले पिपिएमओको ई-जीपी प्रणालीमार्फत इलेक्ट्रोनिक बोलपत्र पेश गर्नुपर्नेछ।
बोलपत्र दस्तुर ३ हजार रुपैयाँ तोकिएको छ भने बोलपत्र सुरक्षा रकम १ लाख १५ हजार रुपैयाँ आवश्यक पर्नेछ। बोलपत्र पेश गर्ने अन्तिम मिति २०२६-०५-२५ दिउँसो १२ बजेसम्म रहेको छ र सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिनेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
