नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) लाजिम्पाटले मल्टिस्रोत डाटा विश्लेषण प्लेटफर्मका लागि वर्कस्टेशन आपूर्ति, वितरण र जडान गर्न दर्ता भएका आपूर्तिकर्ताहरूबाट सिलबन्दी बोलपत्र आह्वान गरेको छ। इच्छुक बोलपत्रदाताहरूले १,००० रुपैयाँ दस्तुर बुझाई बोलपत्र फारम डाउनलोड गर्न सक्नेछन्।
बोलपत्र फारम पेश गर्ने अन्तिम मिति २०८३ साल वैशाख २५ गते दिउँसो १२ बजेसम्म तोकिएको छ भने सोही दिन दिउँसो २ बजे बोलपत्र खोलिनेछ। यसका लागि न्यूनतम ५६,५०० रुपैयाँ धरौटी रकम आवश्यक पर्नेछ। थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
