नेपाल एयरलाइन्सद्वारा जेड टिकटिङ प्रणाली कार्यान्वयनका लागि बोलपत्र आह्वान

Apr 24, 2026

नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र मार्फत जेड (ZED) टिकटिङ प्रणाली खरिद तथा कार्यान्वयनका लागि बोलपत्र आह्वान गरेको छ। यो प्रक्रिया एकल चरणको दुई खाम प्रणाली अन्तर्गत सञ्चालन हुनेछ।

इच्छुक बोलपत्रदाताले ३,००० रुपैयाँ दस्तुर ८ जुन २०२६ गते भित्र विद्युतीय माध्यमबाट आवेदन दिनुपर्नेछ। बोलपत्र जमानत बापत ५२५ अमेरिकी डलर तोकिएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स