नबिल बैंक लिमिटेडले एन्टरप्राइज फ्रड म्यानेजमेन्ट सोलुसन (EFMS) को आपूर्ति, जडान, कार्यान्वयन र सहयोगका लागि इच्छुक फर्म वा कम्पनीहरूबाट सिलबन्दी प्रस्ताव आह्वान गरेको छ। यसका लागि इच्छुक संस्थाहरूले १५,००० रुपैयाँ गैर-फिर्तायोग्य शुल्क बुझाएर बैंकको प्रशासन विभागबाट आरएफपी कागजात प्राप्त गर्न सक्नेछन्।
प्रस्ताव कागजातहरू बैंकको घण्टाघरस्थित कार्यालयमा २०८३ जेठ १० गते (२४ मे २०२६) बेलुका ४:०० बजेसम्ममा बुझाउनुपर्नेछ। प्राप्त बोलपत्रहरू २०८३ जेठ ११ गते बिहान ११:०० बजे खोलिने बैंकले जनाएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
