नबिल बैंक लिमिटेडको भोजपुर शाखाले ऋण नतिर्ने ऋणीको धितोमा रहेको अचल सम्पत्ति लिलाम बिक्री गर्न गोप्य सिलबन्दी बोलपत्र आह्वान गरेको छ। बैंकले सशीन ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टर र यसका प्रोप्राइटर तथा व्यक्तिगत जमानतकर्ताले लिएको कर्जा चुक्ता नगरेपछि यो कदम चालेको हो।
इच्छुक खरीदकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र अर्थात् वैशाख २१ गते दिउँसो २:०० बजेभित्र बैंकको केन्द्रिय कार्यालय वा भोजपुर शाखामा बोलपत्र पेश गर्नुपर्नेछ। लिलामी हुने सम्पत्तिमा भोजपुरको टिम्केम्युङ गाउँपालिकामा रहेको जग्गा र घरहरू समावेश छन्।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
