कुमारी बैंक लिमिटेडले ऋणकर्जाको सावा र ब्याज भुक्तानी नगर्ने ऋणीहरूका लागि ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ। बैंकले पटक-पटक मौखिक तथा लिखित ताकेता गर्दा पनि कर्जा चुक्ता गर्न चासो नदेखाएपछि यो अन्तिम चेतावनी दिएको हो।
ऋणीहरूले सूचना प्रकाशित भएको मिति २०८०/०१/१५ देखि ३५ दिनभित्र सम्पूर्ण बक्यौता रकम चुक्ता नगरेमा धितोमा रहेको चल-अचल सम्पत्ति लिलाम गरिनेछ। साथै, सम्बन्धित व्यक्तिहरूलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गरिने व्यहोरा बैंकले स्पष्ट पारेको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
