कामना सेवा विकास बैंकद्वारा आइटी सेवाका लागि सिलबन्दी बोलपत्र आह्वान

May 7, 2026

कामना सेवा विकास बैंक लिमिटेडले म्यानेज्ड इन्फ्रास्ट्रक्चर, सर्भर भर्चुअलाइजेसन र डिसी-डिआर रेप्लिकेसन सेवाहरूका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको छ। इच्छुक योग्य बोलपत्रदाताहरूले ५,००० रुपैयाँ दस्तुर तिरेर बैंकको ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालयबाट कागजात प्राप्त गर्न सक्नेछन्।

आवेदन दिने संस्थाको न्यूनतम तीन वर्षको अनुभव र आर्थिक वर्ष २०८१/०८२ मा १० करोड रुपैयाँभन्दा बढीको कारोबार हुनुपर्नेछ। शिलबन्दी बोलपत्र २०२६/०५/२१ गते साँझ ५ बजेभित्र ५ प्रतिशत बिड बण्ड सहित बुझाउनुपर्नेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स