हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमेर शमशेर ज.ब. राणालाई पदबाट बर्खास्त गरेको छ। कम्पनीको संचालक समितिको ३७ औं बैठकले सो निर्णय गरेको हो।
मिति २०८३ वैशाख १७ गते साँझ ५:३० बजे बसेको बैठकको निर्णयअनुसार राणालाई आजकै मितिदेखि लागू हुने गरी पदबाट हटाइएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
