गरिमा विकास बैंक लिमिटेडले कुल ६३,००० थान डुअल इन्टरफेस कन्ट्याक्टलेस कार्ड आपूर्तिका लागि योग्य आपूर्तिकर्ताहरूबाट सिलबन्दी बोलपत्र आह्वान गरेको छ। यस अन्तर्गत ५०,००० थान भिसा डेबिट कार्ड, १०,००० थान नेपालपे डेबिट कार्ड र ३,००० थान मास्टरकार्ड डेबिट कार्ड खरिद गरिनेछ।
इच्छुक बोलपत्रदाताले ५,००० रुपैयाँ दस्तुर बुझाई लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयबाट कागजात प्राप्त गर्न सक्नेछन्। आवेदन दिने अन्तिम मिति २०८३ वैशाख २५ गते अपराह्न ४ बजेसम्म तोकिएको छ भने बोलपत्रदाताको न्यूनतम वार्षिक कारोबार ५० लाख रुपैयाँ हुनुपर्ने प्रावधान छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
