ऋण नतिर्नेको घरजग्गा र मेसिनरी बिक्री गर्दै सिटिजन्स बैंक

Apr 23, 2026

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ऋण चुक्ता नगर्ने ऋणी कुमारी माता कन्सट्रक्सन प्रा. लि. को धितोमा रहेको चल र अचल सम्पत्ति लिलाम बिक्री गर्ने घोषणा गरेको छ। यस लिलाम प्रक्रियामा तनहुँ जिल्लाको शुक्लागण्डकीमा रहेको जग्गा र मेसिनरी उपकरणहरू समावेश छन्।

इच्छुक बोलपत्रदाताले आवश्यक कागजात सहित १५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। लिलाम प्रक्रिया बैशाख २४ गते दिउँसो २:०० बजे बैंकको न्युरोड फ्याक्स शाखा, कास्कीमा हुनेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स