सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ऋण चुक्ता नगर्ने ऋणी एस.के. सप्लायर्सको धितोमा रहेको अचल सम्पत्ति लिलाम बिक्री गर्ने घोषणा गरेको छ। यस अन्तर्गत रुपन्देही जिल्ला साविक खैरेनी गा.वि.स. वडा नं. ९ स्थित कित्ता नम्बर २१७ र १३३८ को जग्गा लिलाम गरिनेछ।
उक्त लिलाम प्रक्रिया वैशाख १६ गते दिउँसो २:०० बजे बैंकको भैरहवा शाखा कार्यालयमा सञ्चालन हुनेछ। इच्छुक बोलपत्रदाताले आवश्यक प्रक्रिया पुरा गरी लिलाममा सहभागी हुन सक्नेछन्।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
