यूनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा भट्टराई नियुक्त

Apr 24, 2026

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नारायण कुमार भट्टराईलाई नियुक्त गरेको छ। कम्पनीको संचालक समितिको २०८३ वैशाख १० गते बसेको ७९ औं बैठकले भट्टराईलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

यस नियुक्ति सम्बन्धि आधिकारिक जानकारी कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई गराएको छ। नयाँ कार्यकारी नेतृत्वले कम्पनीको व्यावसायिक विकास र सेवा विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स