जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज अपराह्न १ बजे देखि राति १० बजे सम्म काठमाडौँको चार किलोमिटर क्षेत्रमा जुलुस, सभा, प्रदर्शन, बैठक र घेराउ नगर्न कडा आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार, शीतल निवास, हरित गृह, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार क्षेत्रका विभिन्न मार्गहरू निषेधाज्ञा क्षेत्रभित्र परेका छन्।


प्रतिकृया