सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १६ गते
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प
AdvertisementAds

आज बिहान २:५१ बजे सिन्धुपाल्चोकको भैरव कुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा महसुस गरिएको थियो।

अहिलेसम्म कुनै ठूलो मानवीय वा भौतिक क्षतिको विवरण आएको छैन। थप विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स