२८ निर्माण कम्पनी परे कालोसूचीमा

२८ निर्माण कम्पनी परे कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २८ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ ।

चिनियाँ, भारतीय र नेपाली गरी विभिन्न निकायबाट २८ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कार्यालयको असार २१ गतेको निर्णय अनुसार कालोसूचीमा राखेको हो ।

कालोसूचीमा परेकाहरूले १ वर्ष ३ दिनदेखि ३  वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिदमा सहभागी हुन पाउने छैनन् ।

blacklisted comanies My11Y9ScZE https://bajarkochirfar.com/%e0%a5%a8%e0%a5%ae-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3-%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a8%e0%a5%80-%e0%a4%aa%e0%a4%b0%e0%a5%87-%e0%a4%95%e0%a4%be%e0%a4%b2 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स